Techie IT
×
गृहपृष्ठआर्थिकआजको विदेशी मुद्राको विनिमय दर के छ ?

आजको विदेशी मुद्राको विनिमय दर के छ ?


काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३४ पैसा रहेको छ । डलरको भाउ बुधबार पनि यति नै थियो ।

यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३५ पैसा रहेको छ ।

कतारी रियालको मूल्य पनि स्थिर रहेको छ । जसअनुसार एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?


क्याटेगोरी : आर्थिक


तपाईको प्रतिक्रिया दिनुहोस