Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठआर्थिकराष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन


काठमाडौं — अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब रुपैयाँ बिनियोजन गरेका छन् । यो रकम विभिन्न शैक्षिक क्षेत्र सुधारका लागि खर्च हुने उनको भनाई छ ।

पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । उनले आगामी आर्थिक बर्षमा सतप्रतिशत बिद्यार्थी भर्नादर बढाइने पनि दावी गरेका छन् ।


क्याटेगोरी : आर्थिक
ट्याग : #budget

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार