Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठआर्थिकपशुपतिलाई ३५ करोड बजेट

पशुपतिलाई ३५ करोड बजेट


काठमाडौं — पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि सरकारले ३५ करोड रकम विनियोजन गरेको छ ।

शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन् ।


क्याटेगोरी : आर्थिक
ट्याग : #Pashupati budget

तपाईको प्रतिक्रिया दिनुहोस