गृहपृष्ठ ∕ आर्थिक ∕ कृषि तथा पशुपन्छी क्षेत्रका लागि ४५ अर्ब ९ करोड बजेट विनियोजन कृषि तथा पशुपन्छी क्षेत्रका लागि ४५ अर्ब ९ करोड बजेट विनियोजन दीप संञ्चार जेठ १५, २०७८ गते १७:३९ मा प्रकाशित काठमाडौं — सरकारले आर्थिक वर्ष २०७८÷७९ मा मुलुकको समग्र कृषि तथा पशुपन्छी क्षेत्रको विकास विस्तार एवं सुधारका लागि कुल ४५ अर्ब ९ करोड रकम विनियोजन गरेको छ ।उक्त बजेटले कृषि सुधार, विउ विजन, मल तथा कृषकको तालिम र पशुपालन सेवामा खर्च गरिने शनिबार भएको बजेट भाषणमा उल्लेख छ ।क्याटेगोरी : आर्थिकट्याग : #budget तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ