गृहपृष्ठ ∕ आर्थिक ∕ कृषि तथा पशुपन्छी क्षेत्रका लागि ४५ अर्ब ९ करोड बजेट विनियोजन कृषि तथा पशुपन्छी क्षेत्रका लागि ४५ अर्ब ९ करोड बजेट विनियोजन दीप संञ्चार जेठ १५, २०७८ गते १७:३९ मा प्रकाशित काठमाडौं — सरकारले आर्थिक वर्ष २०७८÷७९ मा मुलुकको समग्र कृषि तथा पशुपन्छी क्षेत्रको विकास विस्तार एवं सुधारका लागि कुल ४५ अर्ब ९ करोड रकम विनियोजन गरेको छ ।उक्त बजेटले कृषि सुधार, विउ विजन, मल तथा कृषकको तालिम र पशुपालन सेवामा खर्च गरिने शनिबार भएको बजेट भाषणमा उल्लेख छ ।क्याटेगोरी : आर्थिकट्याग : #budget तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपालको सार्वजनिक ऋण दोब्बरले वृद्धि, पुग्यो २४ खर्ब ९ अर्ब धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट