Techie IT
×
गृहपृष्ठआर्थिकशैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण


काठमाडौं  — सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिइने भएको छ ।

आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले ब्याजदर अधिकतम ५ प्रतिशत हुने बताए ।


क्याटेगोरी : आर्थिक
ट्याग : #budget

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार