गृहपृष्ठ ∕ आर्थिक ∕ फागुन पहिलो साता मौद्रिक नीति समीक्षाको तयारी, सेयर धितोमा कडाइ हुने ! फागुन पहिलो साता मौद्रिक नीति समीक्षाको तयारी, सेयर धितोमा कडाइ हुने ! दीप संञ्चार माघ ३०, २०७७ गते १९:४५ मा प्रकाशित काठमाडौं — नेपाल राष्ट्र बैंकले फागुनको पहिलो साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत नेपाल राष्ट्र बैंकले सेयर धितोमा कडाइ गर्ने बुझिएको छ ।बैंकहरुले सेयर बजारमा कर्जा लगानी बढाउन थालेपछि राष्ट्र बैंकले कडाई गर्ने भएको हो । बैंकहरुले सेयरधितो कर्जालाई प्राथमिकतामा राख्दै आउका छन् । पछिल्लो समय सेयर बजार राम्रो व्स्तिार हुनुका साथै सेयर बजारमा उछाल नै आएको छ । राष्ट्र बैंक स्रोतका अनुसार शेयरमा बैंकको ऋण सीमालाई परिमार्जन गरेर ६० प्रतिशत तोक्ने तयारी छ ।हाल बैंक तथा वित्तीय संस्थाको शेयर धितो कर्जा करिव ५० प्रतिशत बृद्धि भएको छ ।क्याटेगोरी : आर्थिकट्याग : #Nepal Rastra Bank तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल