गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए कतार च्याप्टरको प्रथम उपाध्यक्षमा भण्डारीको जिम्मेवारी एनआरएनए कतार च्याप्टरको प्रथम उपाध्यक्षमा भण्डारीको जिम्मेवारी दीप जङ्ग शाह असार १८, २०७६ गते १६:३५ मा प्रकाशित दोहा, आफूलाई झण्डै एक दशक देखि सामाजिक अभियन्ताका रुपमा स्थापित गर्दै लगेका नारायण भण्डारीले पछिल्लो समयमा एक कुशल यूवा व्यवसायी एवं समाजसेवीका रुपमा आफ्नो छविलाई निपुणता दिदै आएका छन् । नामको पछाड़ी समाजसेवी राख्दा सामाजिक उत्तरदायित्वमा थप उर्जा मिल्नेमा विश्वास गर्ने भण्डारी मज़दूर हक़ हित र वार्षिक सयौंका रुपमा फर्किने रातों बाकसको न्यूनिकरणमा कृयाशिल भएर लागेका छन् ।भण्डारीले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०१९-२०२१ का लागि पञ्जिकृत सदस्यता लिने सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै गैर आवासीय नेपाली संघ र कतार च्याप्टरको प्रथम उपाध्यक्ष पदको जिम्मेवारी बहन गरि कतारमा कार्यरत गैर आवासीय नेपालीहरुको हक हितमा काम गर्ने अवसर दिनका लागि सल्लाह, सुझाब र अमुल्य भोट दिएर सहयोग गर्न अपिल गर्दै फ़ेसबुक मार्फ़त विज्ञप्ति जारी गरेका छन् । भण्डारीको विज्ञप्ति जस्ताको त्यस्तै :मेरो उम्मेदवारी प्रथम उपाध्यक्षमाहार्दिक अपिल“गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार” को प्रथम उपाध्यक्ष पदमा मेरो उम्मेदवारी।– आदरणीय गैरआवसिय नेपाली संघका सस्थापक एबम अग्रज अभियन्ताज्युहरु,– पंजिकृत सदस्य महानुभावहरु,– कतारमा स्थापित सम्पुर्ण संघसस्था का प्रमुख तथा पदाधिकारीज्युहरु,– कतारबासि नेपालि दाजु भाई तथा दिदी बहिनिहरु, – पत्रकार मित्रहरु NRNA NCC कतारमा २०१३ देखि एउटा पार्षद सदस्य को रुपमा रहि NCC कतारले दिएको युवा सह संयोजक हुदै आफ्नो जिम्मेवार पुर्ण रुपमा निर्बाह गर्दै आएको कुरा यहाँहरुलाइ अबगत नै छ । बिगत मा पनि NCC कतार को कार्यसमिति पद मा रहि थप जिम्मेबारी निर्बाह गर्ने सोचका साथ अगडि आउने क्रममा आफु भन्दा अग्रज ब्यक्तित्वज्युहरुको आग्रह तथा उहाहरुको भनाइलाई मनन गरि उहाँहरुबाटै सिफारिश भई आउनुभएका उम्मेदवार ब्याक्तित्वज्युलाई सहजिकरण गराएको कुरा यहाँहरु सबैलाई जानकारी गराउन चाहान्छु । बिगत १० बर्ष देखि दोहाका सामाजिक संस्थामा बसेर मैले काम गर्दै गर्दा संस्थामा मैले सिकेको र मैले महसुस गर्दै आएको श्रमीक हकहित र दिनहु चेतना को कमी ले जाने रातो बाक्सा को न्याय को लागि सबै को साझा संस्थामा रहेर कार्य गर्ने उद्देश्य अनुरुप आगामी अगस्ट २३ तारिखका दिन हुन लागिरहेको गैरआवासीय नेपालि संघ कतार को 2019-2021 कार्यकालको निर्वाचनका लागि प्रथम उपाध्यक्ष पदमा मैले उम्मेदवारी दिने बिचार बनाएको यहाँहरु सबैलाई सहर्ष जानाकारी गराउन चाहन्छु । र उक्त भुमिकामा आउन र रहनकालागी यहाँहरुको साथ सहयोग र आवश्यक आधारकोलागि तपाईहरु सम्पुर्णलाई सहयोगकालागी हार्दिक अपिल गर्दछु।धन्यबाद सहितनारायण भण्डारी “समाजसेवी”प्रथम उपाध्यक्षको अाकाङक्षीक्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल