गृहपृष्ठ ∕ कला/साहित्य ∕ गजल : कतारमा मेरो माया गजल : कतारमा मेरो माया आगो नियति पुस ४, २०७७ गते १८:३८ मा प्रकाशित सधैंभरी हिसाब गरी, घटायौरे मेरो माया ! कतारमा बस्दा-बस्दै, फटायौरे मेरो माया !!सयौं देश कयौं सागर तरेर गएपछि,चिठ्ठीको अक्षरभरी, अटायौरे मेरो माया !वाचा कसम भुलेर पैसा कमाउने सुरुमा,कतारको रियलमा, सटायौरे मेरो माया !सातै जुनीसगै हुने मन्त्र जप्दै बाँचेकोथे,परदेशीलाई सूत्रझै, रटायौरे मेरो माया !तिमी स्वरुप म छाँयाभई,पछ्याए तिमीलाई,डाँडापारि घामसँगै, कटायौरे मेरो माया !क्याटेगोरी : कला/साहित्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगीतकार मन्जु साहसीको नयाँ गीत ‘रुन मन लाग्छ’ सार्बजनिकबहिनी बिनाको तिजडिपि र सदु द्वयको ‘मेरी सानी’ सार्वजनिकटिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने