गृहपृष्ठ ∕ ग्लोबल ∕ लण्डनमा चन्द्रमाया गुरूङको निधन सगै नेपाली समुदाय शोकमा, समाजसेवी कुल आचार्यले दिए समवेदना लण्डनमा चन्द्रमाया गुरूङको निधन सगै नेपाली समुदाय शोकमा, समाजसेवी कुल आचार्यले दिए समवेदना जीएनएन मंसीर २३, २०७७ गते २०:०३ मा प्रकाशित लन्डन (जिएनएन) – कलेजोमा क्यान्सरका कारण बेलायतमा ५० बर्षिया चन्द्रमाया गुरूङको निधन भएको छ ।सोमबार दिउंसो बेलायतको रेडिङस्थित उनकै घरमा निधन भएको उनका आफन्तले बताए । चन्द्रमाया बेलायतमा खोलीएको संस्था तमु धिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरूडं की धर्मपत्नीहुन् । मीनप्रसादको नाम बेलायतको नेपाली समुदायमा एक अग्रज समाजसेवीका रुपमा अगाडी आउदछ ।बेलायतका नेपाली समुदायमा चिरपरीचीत व्यवसायी एवं समाजसेवी कुल आचार्यले स्वर्गीय गुरूडं कोअल्पायुमा भएको निधन सगै सिड्गो नेपाली समाज सोकमा डुबेको बताउदै भगवानसग उहाको परिवारमा धैर्य धारणको शक्ती प्रदान गरून भन्दै समवेदना प्रकट गरेका छन् ।गुरूङको निधन भएसगै बेलायतमा रहेका थुप्रै संघ संस्थामा आवद्द लगायत नेपाली समुदायले सामाजीक संजालमा समवेदना दिईरहेका छन् । उनका एक १६ वर्षीय छोरा रहेका छन् ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप