गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ पहिलो निर्वाचित राष्ट्रपति जो बाइडेनलद्वारा बिजयी भाषणमा तेश्रोलिंगीलाई सम्बोधन पहिलो निर्वाचित राष्ट्रपति जो बाइडेनलद्वारा बिजयी भाषणमा तेश्रोलिंगीलाई सम्बोधन जीएनएन कात्तिक २३, २०७७ गते १९:११ मा प्रकाशित अमेरिका — ४६ औ अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले बिजयी भाषणमा बिभिन्न समुदाय वर्ग राजनैतिक दलको नाम लिदै तेश्रोलिंगी समेतलाई सम्बोधन गरेका छन् । यसरी कुनै पनि अमेरिकी राष्ट्रपतिमा निर्वाचित राष्ट्रपतिले विजयी भाषणमा तेश्रोलिंगी(ट्रान्सजेन्डर)को सम्बोधन गर्दै उनीहरुलाई उत्साहित गरेकोमा उनीहरुको समुदायले बाइडेनको प्रशंसा र धन्यवाद दिएका छन ।गत शनिबार नोभेम्बर ७ का दिन निर्वाचित राष्ट्रपति जो बाइडेनले डेलावेयरको विल्मिंगटनमा आफ्नो बिजयी भाषण गर्ने क्रममा सबैवर्गलाई समेट्दै तेश्रोलिंगी भनि सम्बोधन गरेका हुन् ।बाइडेनले डेमोक्र्याट,रिपब्लिकन,स्वतन्त्र भन्दै युवा,बृद्ध,शहरी ,गाउले ,समलिंगी ,तेश्रोलिंगी आदि भनि सम्बोधन गरेका थिए । “म कानून परिवर्तन गरेर बाहिर जान्छु, ती कार्यकारी आदेश(ट्रम्पले ल्याएका कार्यकारी आदेश) हरू हटाउनेछु। त्यहाँ शून्य विभेद हुनु पर्दछ, “बाइडेनले गत अक्टोबरमा एउटा नगर सभा बैठकमा भनेका थिए ।उनले तेश्रोलिंगी बच्चा भएको महिलालाई जवाफ दिएका थिए ।गत शनिबार एलजिबिटिक्यु कार्यकर्ताहरुले पनि बाइडनको जितमा खुशी मनाएका छन् । यसै गरि सन् २००८ मा बराक ओबामाले आफ्नो बिजयी भाषणमा गे (समलिंगी) भनेर सम्बोधन गरेका थिए । उनि गे(समलिंगी)सहित सम्बोधन गर्ने प्रथम रास्ट्रपति भएका थिए ।क्याटेगोरी : ग्लोबल, अमेरिका, राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न