गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ दुई तिहाइ भन्दा बढी नेपाली मूलका अमेरिकी नागरिकहरु जो बाइडनको पक्षमा दुई तिहाइ भन्दा बढी नेपाली मूलका अमेरिकी नागरिकहरु जो बाइडनको पक्षमा जीएनएन कात्तिक १९, २०७७ गते १८:४१ मा प्रकाशित अमेरिका — संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने नेपाली मूलका अमेरिकी नागरिकहरुका बीचमा गरिएको एक मत सर्वेक्षणले दुई तिहाइ भन्दा बढी नेपाली-अमेरिकीहरु डेमोक्र्याट पार्टीका उम्मेदवार जो बाइडनको पक्षमा रहेको देखाएको छ। नोभेम्बर २, २०२० मा भूगोलपार्क डटकमले नेपाली मूलका अमेरिकी नागरिकहरु बीच मत सर्वेक्षण गरेको हो ।अमेरिकी राष्ट्रपति पदका दुइ जना उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प र बराक ओबामासंग काम गरेका पूर्व उपराष्ट्रपति जो बाइडनमध्ये कसलाई भोट गर्नुहुन्छ भनेर गरिएको मत सर्वेक्षणमा सहभागीहरु मध्ये ७६% नेपालीमूलका अमेरीकीले जो बाइडन र २०% नेपालीमूलका अमेरीकीले डोनाल्ड ट्रम्पलाई भोट गरेका थिए । सो नतिजाले नेपाली मूलका अमेरिकी नागरिकहरुमाझ राष्ट्रपति ट्रम्प प्रतिपक्षी जो बाइडन भन्दा धेरै फराकिलो मतान्तरले पछाडी परेको देखाएको छ ।अनलाइन प्रविधि मार्फत मत सर्वेक्षण गर्दै आइरहेको भुगोलपार्क डटकमले नेपालमा हालसम्म ९ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु गरिरहेको छ ।प्लस माइनस ५.५ को त्रुटिको अनुमानित मार्जिनको साथ अमेरीकी राष्ट्रपति निर्वाचनमा गरिएको मत सर्वेक्षणमा १० शीर्षक र डेमोग्राफिक्समा प्रश्नहरु थिए । पुरा डेटा विश्लेषण आगामी २ दिनमा पुरा हुने अपेक्षा गरिएको छ । भूगोलपार्क डटकमकी संचालक शुष्मा सुवालले उक्त मत सर्वेक्षण मोडल वैज्ञानिक र विश्वका अग्रणी सर्वेक्षणकर्ताहरुले प्रयोग गरेको मतदान विधिसँग मिल्दोजुल्दो रहेको बताइन् ।क्याटेगोरी : समाचार, अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै