गृहपृष्ठ ∕ कला/साहित्य ∕ गजल : हेर्नुस् अर्वौंको मालिक पलमै भिखारी भयो गजल : हेर्नुस् अर्वौंको मालिक पलमै भिखारी भयो लेख कार्की असोज २१, २०७७ गते २०:३२ मा प्रकाशित जसको बिरोधि थियो उसकै पुजारी भयो ।झोला पाएछ भिर्ने हार्दिक आभारी भयो !डरका अगाडी छ जीत था’भो हेरेर उसलाईदेख्दै तर्सन्थ्यो बाँदर आज मदारी भयो ।कहाँ पल्टन्छ पासा के थाहा कसलाई यहाँहेर्नुस् अर्वौंको मालिक पलमै भिखारी भयो ।भन्छन् बाँच्नलाई खानु खान बाँचेझैँ भो किलाग्छ ऐनामा शरीर भातको भकारी भयो ।माग्यो कसैले मुटु दिइयो भरोसा गरिन भो विश्वासको कदर न जिम्मेवारी भयो !क्याटेगोरी : कला/साहित्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने