गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ विवेकशील नेपालीद्वारा कतारमा निःशुल्क स्वास्थ्य परीक्षण विवेकशील नेपालीद्वारा कतारमा निःशुल्क स्वास्थ्य परीक्षण दीप जङ्ग शाह असार २, २०७६ गते ३:४२ मा प्रकाशित दोहा, विवेकशील नेपाली कतारको आयोजनामा शुक्रवार चियाचौतारी कार्यक्रम एवं निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न भएको छ ।कार्यक्रमका अतिथि डा. राकेश कुमारले सकारात्मक सोच, देशको राजनीति अवस्था र स्वास्थ्य शिक्षा बारे चर्चा गर्दै विवेकशील नेपाली (दल) कतारले गरेको सकारात्मक कार्य बारे खुलेरै प्रसंसा गरे । कतारमा यो फरक शैलीको कार्यक्रम पहिलो अनुभव भएको बताउदै कुमारले भने, ‘नेपालीहरूको स्वास्थ्यको लागी विवेकशील नेपाली कतारले गरेको कार्य प्रशंसनीय छ ।’चिन्तनशील यूवाहरूले नै देश र समाजलाई केही गर्नेमा विश्वास राख्ने डा. कुमारले ३५ जाना नेपालीहरूको स्वास्थ परीक्षण गरेका थिए l परीक्षण कार्यक्रममा ब्लड प्रेसर, सुगर साथै स्वास्थ्य समन्धि जानकरी दिएका थिए l“कविता वाचन गर्दै दीप मिलन”कार्यक्रममा साहित्यकार दीप मिलनले राष्ट्र भक्ति कविता वाचन गरी उपस्थित साथीहरूलाई थप ऊर्जा प्रदान गरेको दलका केन्द्रीय सदस्य सुरेश भट्टले दीप सञ्चार मिडीयालाई जानकारी दिएका हुन् ।स्वास्थ्य परीक्षणका केही तस्वीरहरु :📷फोटो: सुरेश भट्ट आश्रिन क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल