गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ पोर्चुगलमा कोरोना : मृतकको संख्या २००० नाघ्यो पोर्चुगलमा कोरोना : मृतकको संख्या २००० नाघ्यो जीएनएन असोज १९, २०७७ गते २२:३१ मा प्रकाशित पोर्चुगल — पोर्चुगलमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या दुई हजार नाघेको छ।स्वास्थ्य महानिर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन्। यो संगै पोर्चुगलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २००५ पुगेको छ।त्यस्तै सोही समयमा ९०४ जना कोरोनाका नयाँ संक्रमितहरु फेला परेका छन्। यो संगै कुल संक्रमितहरुको संख्या ७९ हजार १५१ पुगेको छ।स्वास्थ्य महानिर्देशनालयका अनुसार पोर्चुगलमा कोरोनाको पहिलो संक्रमित मार्च महिनामा देखिएयता यो हप्ता सबैभन्दा बढी संक्रमित फेला परेका हुन्।संक्रमितहरुमध्ये ५० हजार २०७ जना निको भईसकेका छन्। पोर्चुगलमा अझै पनि २८ हजार ९४४ जना कोरोना सक्रिय बिरामी छन्। सक्रिय संक्रमितहरुमध्ये ६८२ जनाको देशका विभिन्न कोरोना अस्पतालहरुमा उपचार भईरहेको र ति मध्ये १०५ जनाको अवस्था चिन्ताजनक भएकोले आइसियुमा उपचार भईरहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।कोरोना संक्रमणको रोकथाममा पोर्चुगलले युरोपियन युनियनका अन्य देश्महरुमध्ये निकै सफल भएता पनि पछिल्लो समयमा जनजीवन खुकुलो हुदै गएपछि राजधानी लिस्बन कोरोनाको हटस्पट को रुपमा रहेको छ। सेप्टेम्बरको शुरुवातीसंगै राजधानी लिस्बनमा निरन्तर कोरोनाक संक्रमितहरु बढेपछि बेलायत लगायत युरोपियन युनियनका कयौ देशहरुले पोर्चुगललाई असुरक्षित गन्तव्यको रुपमा राखेको छ।क्याटेगोरी : समाचार, यूरोप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप