गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ बेलायती नागरिकद्वारा बेजामा दुई पोर्तुगाली नागरिकमाथि छुरा प्रहार बेलायती नागरिकद्वारा बेजामा दुई पोर्तुगाली नागरिकमाथि छुरा प्रहार जीएनएन असोज १९, २०७७ गते २२:२९ मा प्रकाशित बेजा, पोर्चुगल–एक जना बेलायती नागरिकले पोर्चुगलको बेजामा दुई पोर्तुगाली नागरिकमाथि छुरा प्रहार गरेका छन्। बेजाको त्रिन्ददेमा शनिवार राति उनीहरुबिच बिबाद हुदा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ।छुरा प्रहारबाट घाइते भएका दुबै पोर्चुगाली नागरिकको बेजा अस्पतालमा उपचार भईरहेको छ।प्रहरीका अनुसार बेलायती नागरिकको घरपालुवा कुकुरले पोर्तुगाली नागरिकको भेडामाथि आक्रमण गरेको थियो। यही बिषयमा उनीहरुबिच नजिकैको कफी पसलमा भनाभन भयो। भनाभनले उग्र रुप लिदै गयो र अन्तमा २९ बर्षीय बेलायती नागरिकले ५० बर्ष र ६२ बर्षका दुई पोर्तुगाली नागरिकमाथि छुरा प्रहार गरे।छुरा प्रहार गर्ने बेलायती नागरिक अहिले प्रहरी हिरासतमा छन्। उनलाई छिट्टै अदालतमा उपस्थित गराइने जीएनआर प्रहरीले जनाएको छ।क्याटेगोरी : समाचार, यूरोप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ