गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लाखौं युवा हरुमा समर्पित “नेपाल तिरै जाम” भिडियो सार्बजनिक लाखौं युवा हरुमा समर्पित “नेपाल तिरै जाम” भिडियो सार्बजनिक जीएनएन असोज १६, २०७७ गते १८:५१ मा प्रकाशित काठमाण्डौं–गायिका देबि घर्ती मगर र गायक राजु ढकाल को स्वर मा “नेपाल तिरै जाम” गीतको भिडियो डिजिटल बजारमा माधब सिग्देल को युटुब च्यानल मार्फत सार्वजनिक गरेको छ ।नेपाली युवा हरुको बैदेशिक जीवन लाई स्वदेश फर्किएर नेपाल लाई बिकसित बनाउ, बिदेशमा काम गरेर के कमाइन्छ नाम नेपाल मै फर्किआउ नेपाल मै छ काम भन्ने यो गित को मुख्य भाब रहेको छ ।माधब सिग्देल को लय र शब्द रहेको छ ।संगीत सम्योजन बिनोद बाजुरालि, अडियो मिक्सिङ खडक बाजुराली को छ भने स्टुडियो मालश्री मार्फत रेकर्डिङ भएको छ ।नेपाल तिरै जाम को छायांकन जापान मा दिपक देबकोटा र नेपालको छायाँकन दुर्गा पौडेल ,बिष्णु शर्मा को सम्पादन र प्रकाश भट्ट को निर्देशन भिडियोमा रहेको छ ।” नेपाल तिरै जाम” गीतको भिडियोमा अञ्जली अधिकारी र माधब सिग्देल को अभिनय भिडियोमा रहेको छ ।दृश्य निर्माण भने साइ भिजन प्रा लि ले गरेको छ उक्त गीतको भिडियो माधब सिग्देल को आफ्नै युटुव च्यानलबाट बुधबार बजारमा ल्याएको छ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप