गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ सिन्धुपाल्चोकका पहिरो पीडितलाई तामाङ समाज पोर्चुगलद्धारा आर्थिक सहयोग सिन्धुपाल्चोकका पहिरो पीडितलाई तामाङ समाज पोर्चुगलद्धारा आर्थिक सहयोग गणेश पाण्डे असोज १२, २०७७ गते ८:२६ मा प्रकाशित लिस्वन–तामाङ समाज पोर्चुगलले सिन्धुपाल्चोकका पहिरो पीडितलाई आर्थिक सहयोग पठाएको छ । समाजले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायबाट रु. एक लाख त्रिपन्न हजार २६० सय साठी संकलन गरी पीडितसमक्ष पठाएको हो ।जिल्लाको जुगल गाउँपालिका वडा नं २ लिदी मा गत श्रावण ३० गते अविरल बर्षाका कारण पहिरो गएको थियो । पहिरोमा परी हालसम्म १८ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै बेपत्ता छन् । ‘यस्तो प्राकृतिक विपद्का बेला पीडित परिवारलाई सहयोग पु¥याउने उद्धेश्यले रकम संकलन गरिएको होे ।’ समाजका अध्यक्ष मिङमार लामाले भने, ‘सानो रकम भएपनि पीडितलाई राहत पुग्ने हाम्रो विश्वास छ ।’अध्यक्ष लामाका अनुसार संकलित रकम हेलम्बु गाउँपालिका वडा नं ५ का वडा सदस्य फुर्पा लामामार्फत जुगल गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङलाई हस्तान्तरण गरिएको छ । उनले अभियानमा साथ दिने सबै सहयोगी मनहरुलाई धन्यावाद ज्ञापन गरेका छन् । उनले प्रवासमा रहेपनि जन्मभूमिमा परेका समस्यालाई समाधान गर्नु सबैको दायित्व रहेको बताएका छन् । – जिएनएनक्याटेगोरी : समाचार, यूरोप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप