गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ साईप्रसमा पहिलो पटक माउण्ट एभरेष्ट क्रिकेट क्लब गठन साईप्रसमा पहिलो पटक माउण्ट एभरेष्ट क्रिकेट क्लब गठन जीएनएन भदौ ११, २०७७ गते १२:०२ मा प्रकाशित साईप्रस , आयानापा — युरोपियन देश साईप्रसमा नेपाली युवाहरुलाई खेलको माध्यमबाट एकता गर्ने र नेपाललाई चिनाउने उद्देश्यले माउण्ट एभरेष्ट क्रिकेट क्लब निकोसिया टिम गठन गरिएको छ । साईप्रसमा लामो समय सम्म क्रियाशिल एवमं युवाहरुलई एकिकृत गरेर खेलकुदका माध्यमबाट एकताको सन्देश जगाईरहेका समाजसेबी सुरेश कुमार साहको अध्यक्षतामा सो क्लब गठन गरिएको हो । जसको उपाध्यक्षमा समाजसेबी सुबास मल्ल , सचिवमा भुवन अचार्य , कोषाध्यक्ष कृप थापालाई बनाईएको छ भने सदस्यमा किस्मत पौडेल रहेेेका छन । त्यस्तै टिमको क्यप्टेनमा बिमल राना भाट , टिम म्यानेजर भुवन अचार्य , सह क्याप्टेन जिवन लम्साल , र खेलाडीहरुमा राम कुमार जैसवाल , अजुर्न साह , आशिष बाम , श्याम पण्डित , भिमसेन बस्नेत , कमल शर्मा , नरेन्द्र झा , अजित गुप्ता , सचिन बोहरा , बिकास क्षेत्रिलाई चयन गरिएको छ साथै क्लबको पहिलो बैठकले नेपाली होनरी कन्सुलेट डा. रामजिवन पन्जियार , युवा उद्यामी रन्जित महतो र एन.आर.एन.साईप्रसकी अध्यक्ष दिल कुमारी तिलिजा पुनलाई सल्लाहकारमा मनोयन गरेको छ । साईप्रसमा विभिन्न पेशामा आएका नेपाली युवाहरु जो क्रिकेट मन पराउनेहरुलाई एकिकृत गरि नेपाललाई चिनाउन यो क्लबले महात्वपुर्ण भुमिका खेल्ने आपेक्ष लिएको गैरआवासीय नेपाली सघं साईप्रसकी अध्यक्ष दिल कुमारी तिलिजा पुनले बताइन ।क्याटेगोरी : समाचार, यूरोपट्याग : #breaking, #game तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारश्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्यातारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवदोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटसआज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला