गृहपृष्ठ ∕ समाचार ∕ दाङको तुलसीपुरमा समुदायस्तरमा कोरोना देखियो दाङको तुलसीपुरमा समुदायस्तरमा कोरोना देखियो दीप संञ्चार भदौ १०, २०७७ गते १७:२७ मा प्रकाशित तुलसीपुर — तुलसीपुर उपमहानगरपालिकामा समुदायस्तरका कोरोना देखिएको छ । तुलसीपुर उपमहानगरपालिका भित्रका ४ जना समुदायमा रहेका मानिसहरुका कोरोना संक्रमण देखिएको हो ।उपमहानगरपालिकाका १ जना स्वास्थ्यकर्मी, कन्ट्याक्ट टेसिङ्गका आधारमा चेकजाँच गरिएका घरमै बसेका १ जना, काठमाडाैबाट आएर हाेम क्वारेन्टाइनमा बस्दै आएका १ जना र अर्का एकजना सरकारी कार्यालयका चालकमा कोरोना संक्रमण देखिएको तुलसीपुर कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।यसका साथै फोकल पर्सन केसीका अनुसार अन्य क्वारेन्टाइनमा रहेका ३ जनामा पनि कोरोना संक्रमण देखिएको छ । यो सहित सोमबार तुलसीपुरमा ७ जनाको कोरोना पोजेटिभ आएको छ । क्वारेन्टाइनमा बसेका र समुदायस्तरका अन्य ९६ जनाकाे भदाै ७ गते स्वाब संकलन गरिएकाे थियाे ।याेसंगै घाेराहीमा ९ जनामा काेराेना सक्रमण देखिएकाे छ । याे संगै दाङमा बुधबार १६ जनामा काेराेना संक्रमण देखिएकाे छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति