गृहपृष्ठ ∕ समाचार ∕ सिन्धुपाल्चोक पहिरो अपडेट : तीन जनाको शव निकालियो, ३८ जना बेपत्ता सिन्धुपाल्चोक पहिरो अपडेट : तीन जनाको शव निकालियो, ३८ जना बेपत्ता जीएनएन साउन ३०, २०७७ गते २१:२३ मा प्रकाशित सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा आज बिहान खसेको पहिरोले पुरिएर ३८ जना बेपत्ता भएका छन् भने पुरिएका तीन जनाको शव निकालिएको छ ।गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले पहिरोले ३७ घर पुर्दा ३८ जना पुरिएको जानकारी दिइन् । उनका अनुसार, पाँच जना गम्भीर घाइतेलाई उपचारका लागि चौतारा स्थित अस्पताल लगिएको छ।यसैबीच, सभामुख अग्नि प्रसाद सापकोटा पहिरो प्रभावित स्थान लिदी पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका छन्।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप