गृहपृष्ठ ∕ समाचार ∕ धादिङको खानीखोलामा रक्तदान कार्यक्रम सम्पन्न- ६५ पिन्ट रगत संकलन धादिङको खानीखोलामा रक्तदान कार्यक्रम सम्पन्न- ६५ पिन्ट रगत संकलन जीएनएन साउन २८, २०७७ गते २०:४१ मा प्रकाशित धादिङ — अन्तराष्ट्रिय युवा दिवस-२०७७ को अवसरमा आज लायन्स क्लब अफ धादिङ पिस खानीखोला तथा लियो क्लब अफ पिस खानीखोलाको आयोजना एंव नेपाली रक्तदाता संघ, नेक्षत्र बचत तथा ऋण सहकारी संस्था लि. र पब्लिक बचत तथा ऋण सहकारी संस्था लि. को प्रायोजनमा बृहत रक्तदान कार्यक्रम उत्साहपुर्ण र भब्यताका साथ सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा संचार सहयोगीको रूपमा कृषि रेडियो १०१.५ मेगाहर्ज रहेको थियो ।मच्छिन्द्र मा. वि. खानीखोलाको प्राङ्गणमा भएको उक्त कार्यक्रममा ६५ जनाले रगतदान गर्नुभएको नेपाली रक्तदाता संघका अध्यक्ष राहुल रेग्मीले जानकारी दिनु भयो। कार्यक्रमको ब्यवस्थापकिय पक्षमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा तथा रक्तदान कार्यक्रम मार्फत रक्तदान गर्नुहुने सम्मानित रक्तदाताहरु प्रती नेपाली रक्तदाता संघले हार्दिक धन्यवाद र कृतज्ञता जाहेर गरेको छ ।रक्तदान गर्ने दाताहरुलाई प्रमाणपत्र र अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको डायरि वितरण गरिएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ