गृहपृष्ठ ∕ ग्लोबल ∕ भारतिय राष्ट्रपति कलाम ट्रस्टद्वारा न्यूयोर्कका युबा लेखक राजन थपलिया सम्मानित भारतिय राष्ट्रपति कलाम ट्रस्टद्वारा न्यूयोर्कका युबा लेखक राजन थपलिया सम्मानित जीएनएन साउन २६, २०७७ गते २०:०३ मा प्रकाशित न्यूयोर्क – न्यूयोर्क निबासी चर्चित युबा लेखक तथा बिश्व चर्चित फोर्ब्स मिडियाका सहयोगी (कन्ट्रीब्युटर)राजन थपलिया हालै भारतका पूर्व राष्ट्रपति डा.ए.पि.जे अब्दुल कलाम ट्रस्टद्वारा सम्मानित भएका छन।गरीब असाहयहरुको आवाजलाई लेखनको माध्यमद्वारा सहयोग गरेको र हजारौ नेपाली तथा भारतीय आप्रबासीहरुलाई बर्षौ देखी अङ्रेजी अनुबादमा नि:शुल्क सेवा गरेको अनि दक्षिण एसियाका देशहरुमा असाहय बालबालिकाहरुलाई समेत सहयोग गर्दै आएको उनको सेवाको बिशेष सम्मान गर्दै कलाम ट्रस्टले उनलाई सम्मान गरेको हो ।न्यूयोर्क निबासी राजन थपलियाका सेल्फहेल्प, सेल्फ मोटिभेसन, उपन्यास र कविता विधामा झण्डै दर्जन पुस्तक प्रकाशित छन् । केहि बर्ष अघी उनको पुस्तक शतप्रतिशत जीवन सगरमाथाबाट लोकार्पण गरिएको थियो ।अमेरिका निवासी युवा लेखक राजन थपलियाको कविता नेपालको पाठ्यक्रममा समेत राखिएको छ । थपलियाको कविता कक्षा ६ को अँग्रेजी पाठ्यक्रम मा राखिएको हो। नेपालका अँग्रेजी माध्यमका कैयन विद्यालयहरुमा पढाई हुने उक्त पाठ्यक्रम उक्त कविता नेपालको बारेमा लेखिएको थियो।अहिले १४ औ किताबको तयारी गरी रहेका थपलिया दर्जनौ किताबका लेखक तथा केही संचार माध्यमका सम्पादक समेत हुन ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking, #rajan thapaliya तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै