गृहपृष्ठ ∕ समाचार ∕ एयर इन्डिया एक्सप्रेस विमान दुर्घटना अपडेट- पाईलटको मृत्यु, ४५ यात्रु घाईते एयर इन्डिया एक्सप्रेस विमान दुर्घटना अपडेट- पाईलटको मृत्यु, ४५ यात्रु घाईते जीएनएन साउन २५, २०७७ गते २१:०७ मा प्रकाशित इन्डिया – एयर इन्डिया एक्सप्रेसको बिमान भारतीय दक्षिणी शहर केरलामा दुर्घटनाग्रस्त भएको छ ।दुवईबाट केरलाको बिमानस्थलमा अवतरण गर्ने क्रममा बिमान चिप्लिएको थियो ।उक्त बिमानमा १ सय ९१ यात्री रहेका थिए । बिमान दुर्घटना हुँदा क्षती भएको बिवरण अहिले सम्म प्राप्त हुन सकेको छैन ।बर्षाको कारण त्यहा अहिले बाढी र पहिरो जाने क्रम जारी रहेकाले उद्धार कार्यमा समेत कठिनाई भएको भारतीय सचार माध्यमले जनाएका छन ।उक्त दुर्घटनामा बिमान चालकको मृत्यु भएको छ भने ४५ जना यात्री घाईते भएका छन।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल