गृहपृष्ठ ∕ ग्लोबल ∕ ‘गौतम बुद्ध भारतिय नागरिक थिए’ :भारतीय विदेशमन्त्री जय शंकर ‘गौतम बुद्ध भारतिय नागरिक थिए’ :भारतीय विदेशमन्त्री जय शंकर जीएनएन साउन २५, २०७७ गते २०:०२ मा प्रकाशित एजेन्सी – भारतीय विदेशमन्त्री एस. जय शंकरले गौतम बुद्ध भारतीय नागरिक भएको दावी गरेका छन् । भारतीय उद्योगीहरुको संस्था सि.आई.आई.द्वारा आयोजित भर्चुएल कार्यक्रमलाई सम्बोधन गर्दै जय शंकरले बुद्धलाई महान भारतीय नागरिक भएको दावी गरेका हुन् ।कार्यक्रममा बोल्दै उनले भारतिय ईतिहासमा गौतम बुद्ध र महात्मा गान्धि जस्ता नागरिकका कारण भारत विश्वमा प्रसिद्ध भएको बताए । गत बर्ष नेपाल भ्रमणमा आएका विदेशमन्त्री जय शंकरको यो अभिब्यक्तीले नेपालीहरुको मनमा चोट पुगेको अभिब्यक्ती पनि नेपालीहरुले दिन थालेको छन् ।यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिंदा नेपालमा तीव्र विरोध भएको थियो । जयशंकरको यो अभिब्यक्तीको पनि बिरोध हुन सक्ने देखिन्छ ।भारतसंग पछिल्लो समय राम जन्मस्थल, सिमा बिबाद र बुद्धको जन्म बिषयमा बिबाद हुँदै आएको छ ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप