गृहपृष्ठ ∕ समाचार ∕ पोर्चुगलमा २८० यात्रु बोकेको ट्रेन दुर्घटना : २ को मृत्यु, ५० घाइते पोर्चुगलमा २८० यात्रु बोकेको ट्रेन दुर्घटना : २ को मृत्यु, ५० घाइते जीएनएन साउन १६, २०७७ गते २०:१६ मा प्रकाशित लिस्बन – पोर्चुगलको राजधानी लिस्बनबाट आज ब्रागाको लागि छुटेको अल्फा ट्रेन कोइम्ब्रा नजिकै दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।अल्फा ट्रेन कोइम्ब्रा नजिकै सौरेमा दुर्घटना भएको थियो। ट्रेनमा २८० जना यात्रुहरु सवार थिए।घाइतेहरुमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको छ।लिस्बनबाट ब्रागाका लागि छुटेको अल्फा ट्रेन कोइम्ब्रा नजिकै सौरेमा ट्रेनको लिक मर्मत गर्ने ड्रेसिनामा ठक्कर दिदा सो दुर्घटना भएको हो। दुर्घटनाका सिकिस्त घाइतेहरुलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि उद्धार गरिएको थियो।घटनास्थलमा ५९ वटा एम्बुलेन्स र १५० जना उद्धारकर्मीहरु तैनाथ गरिएको थियो।आज शुक्रवार दिउसो करिब ३:३० बजेतिर भएको सो दुर्घटना सौरे ट्रेन स्टेशनको करिब ३०० मिटर नजिकै उत्तरमा भएको हो।पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले सो दुर्घटनामा दुःख व्यक्त गरेका छन्।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप