गृहपृष्ठ ∕ कला/साहित्य ∕ पारस र एलिसाको “बेसी झरौला” सार्वजनिक पारस र एलिसाको “बेसी झरौला” सार्वजनिक सुर्य बहादुर खवास साउन १६, २०७७ गते ०:१२ मा प्रकाशित युएई – वैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहदै नेपाली गायनमा फरक पहिचान बनाउन सफल लोक गायक पारस लामा र गायनमा भविस्य खोजिरहेकी एलिसा तामाङको नयाँ गीत ” बेसि झरौला” आज युट्युब मार्फत सार्वजनिक भएको छ ।पुर्वी नेपालका पहाडी गाउँठाँउ, लेकबेंसी, खोलानालालाई सम्बोधन गरिएको यो गीतले पाँचथर जिल्लाको नावा खोला देखि लिएर धनकुटाको राजारानी सम्मलाई समेटी ग्रामीण परिवेशलाई दर्साउन सफल भएको छ । पुर्वेली लोकभाकाको यो गीतले श्रोताहरुको मनमा बास पाउने आसा गायक लामाले गरेका छन् ।यस गितको शब्द संकलन पारस लामा र योगेस वानु राईको रहेको छ भने संगीत पदम घिसिङको रहेको छ ।यसैगरि एरेन्ज/मिक्सिङ/मास्टरिङ भिम केरुङ लिम्बुले गरेका छन् । सिनपोन्सी रेकर्डीङ स्टुडियो विर्तामोडमा रेकरर्ड गरिएको यस गित भिम लिम्बुले रेकर्डीङ गरेका छन् ।https://www.deepsanchar.com/wp-content/uploads/2020/07/video-1596133414-1.mp4क्याटेगोरी : कला/साहित्यट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल