गृहपृष्ठ ∕ समाचार ∕ महाबौद्धका दुई जना व्यवसायीमा कोरोना संक्रमण देखिएपछि महाबौद्धका दुई जना व्यवसायीमा कोरोना संक्रमण देखिएपछि जीएनएन साउन १२, २०७७ गते २२:४७ मा प्रकाशित काठमाडौं – काठमाडौं महानगरपालिका-२७ महाबौद्धका दुई जना व्यवसायीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।दुई व्यवसायीमा संक्रमण देखिएपछि सोमबार वडाले सूचना जारी गरी उनीसँग सम्पर्कमा आएकाहरूले स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ।संक्रमितहरू भारत घर भई हाल गोसिफलमा डेरा गरी बस्ने र गणेश मन्दिर नजिकै पसल गरी बस्ने धिरज शाह र रन्जु शाह छन्।व्यवसायीमा संक्रमण देखिएपछि अहिले सो क्षेत्रका पसल बन्द गरिएका छन्।वडाले गणेश मन्दिरदेखि महाबौद्ध स्तुपा सम्मको व्यवसायीको पिसिआर रिपोर्ट नआएसम्म सुरक्षा उपाय अपनाउन समेत अनुरोध गरेको छ।संक्रमितसँग सम्पर्कमा आएकाहरूको स्वाब मंगलबार संकलन गरिने वडा कार्यालयले जनाएको छ।‘भोलि हाम्रो वडा कार्यालयमा सम्पर्कमा आएकाहरूको स्वाब संकलन गर्नेछौं,’ वडाध्यक्ष चिनियामान बज्राचार्यले सेतोपाटीसँग भने,’अहिलेसम्म ७० जनाले नाम टिपाइसकेका छन्। २०० जना सम्मको परीक्षण गराउने लक्ष्य राखेका छौं।’संक्रमितहरूलाई टेकु अस्पतालमा राखिएको वडाध्यक्ष चिनियामान बज्राचार्यले जानकारी दिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप