गृहपृष्ठ ∕ समाचार ∕ उपत्यकामा कोरोना तीब्र रुपमा बढ्दैछ : ओली उपत्यकामा कोरोना तीब्र रुपमा बढ्दैछ : ओली जीएनएन असार २६, २०७७ गते २२:०४ मा प्रकाशित काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकामा दिनानुदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीब्र रुपमा बढिरहेको बताएका छन् ।शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना समुदयामा फैलिएमा भयावह अवस्था सिर्जना आउने सक्ने बताए ।कोरोनाबाट जोगिन स्वास्थ्य मन्त्रालय र चिकित्सकहरुबाट सुझाइएको कुरा अपनाउन जरुरी रहेको ओलीले बताए ।उनले भने, ‘कोरोना संक्रमण हुन नदिन मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने र हात धुने गर्नुपर्छ ।’सबैभन्दा बढी प्रदेश २ मा कोरोना फैलिएको समेत उनले जानकारी दिएक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट