गृहपृष्ठ ∕ कला/साहित्य ∕ दिग्गज गायक बम बहादुर कार्कीको समसामयिक गीत “के होला दवाई” सार्वजनिक दिग्गज गायक बम बहादुर कार्कीको समसामयिक गीत “के होला दवाई” सार्वजनिक तिलु शर्मा पौडेल जेठ ३०, २०७७ गते ९:०३ मा प्रकाशित काठमाण्डौ – बिस्वमा कोरोना महामारीको प्रकोप बढिरहेको समयमा अग्रज सर्जक तथा लोक गायक बम बहादुर कार्कीले समसामयिक गीत “ के होला त् दवाई “ नामक गीति एल्बम बजारमा ल्याएका छन l गायिका सिवा आले कार्की र स्वयम् कार्कीको स्वरमा रहेको उक्त गीतमा सङ्गीत शिवा आलेको, सङ्गीत संयोजन कमल सौराग र शब्द कार्कीकै रहेको छ ।हुम गैह्रेले निर्देशन तथा सम्पादन गरेको भिडियो मा रविन्द्र खड्काको सिनेम्याटोग्राफी छ l कोरोनाले मानिसमा पारेको मनोवैज्ञानिक असर भावनालाई समेटेर गीतको निमार्ण गरिएको छ lभिडियो :क्याटेगोरी : कला/साहित्यट्याग : #nepali song तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल