गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ महामारीविरुद्ध २० मिलियन डलर सहयोग गर्ने कतारको घोषणा महामारीविरुद्ध २० मिलियन डलर सहयोग गर्ने कतारको घोषणा दीप संञ्चार जेठ २५, २०७७ गते २१:५८ मा प्रकाशित दोहा – कतारले महामारीविरुद्ध खोप र खोपका लागि विश्वव्यापी गठबन्धनका लागि २० मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।कतारी अमिर तमिम बिन हमाद अल थानीले बिहीबार गठबन्धनको भिडिओ सम्मेलनको क्रममा यस्तो घोषणा गरेका हुन् । गठबन्धनको सम्मेलनले आवस्यक औषधि र मेडिकल उपकरण सबै देशमा पुर्याउने काममा एकजुट भएर काम गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको थियो ।साथै कोरोनाभाइरस विरुद्धको संघर्षको क्रममा कतारले विश्व स्वास्थ्य संगठनलाई सहायता गर्ने जनाएको छ । कतारका अमिरले सम्मेलनमा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । ‘कोभिड १९ महामारी समग्र मानव जातिका लागि एक अभुतपूर्व चुनौती र खतरायुक्त छ । खोपको अभावमा कतिपय देशले दुईवटा छनोट गर्नुपरेको छ, तर ती दुबै छनोट तिता छन् । अर्थव्यवस्थालाई आशक्त पार्ने गरी लकडाउनको निरन्तरता वा अर्थतन्त्रलाई जोगाएर मानव जीवन जोखिममा राख्नु,’ कतारी अमिरले भनेका छन् ।कतारी अमिरले महामारीका बीचमा २० भन्दा धेरै देशमा मेडिकल सहायता उपलब्ध गराएका छन् । अमिरले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई गठबन्धन देशको भिडिओ कन्फ्रेन्स आयोजना गरेकोमा धन्यवाद समेत दिएका थिए । – एजेन्सीक्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप