गृहपृष्ठ ∕ समाचार ∕ सिद्ध कुमाख गा.पा.ले गर्यो कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोना बीमा सिद्ध कुमाख गा.पा.ले गर्यो कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोना बीमा कोभिड १९ को संक्रमण नियन्त्रण गर्न, उद्दार तथा व्यवस्थापनमा लाग्ने सबै गरी गाउँपालिका भित्र रहेका १ सय ४ जनाको बीमा गरिएको गाउँपालिकाले जनाएको छ । अंकित रावल जेठ १८, २०७७ गते २१:२५ मा प्रकाशित सल्यान – सल्यानको सिद्ध कुमाख गाउँपालिकाले आफु मातहतका सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोना विमा गरेको छ ।कोभिड १९ को संक्रमण नियन्त्रण गर्न, उद्दार तथा व्यवस्थापनमा लाग्ने सबै गरी गाउँपालिका भित्र रहेका १ सय ४ जनाको बीमा गरिएको गाउँपालिकाले जनाएको छ ।विमा बापत प्रति व्यक्ति रु.६ सयका दरले रकम लिइ जारी गरिएको उक्त बीमामा ,बीमा जारी गरिएको १५ दिनपछी पीसिआर रिर्पोट दुई पटक पोजेटिभ देखिएमा प्रति व्यक्ति रु. १ लाखसम्म रकम उपलब्ध गराइने नेको इन्सुरेन्स लि., सल्यान शाखा प्रमुख नारायण दाहालले जानकारी दिए ।प्रति व्यक्ति एक लाखका दरले एक करोड चार लाखको विमा गरिएको दाहालको भनाई छ । तीन महिनादेखि जेष्ठ नागरिकसम्मले कोरोना विमा गर्न सक्ने उनको भनाई छ ।तीन महिनादेखि ९९ बर्ष सम्मका जेष्ठ नागरिकले गर्न सकिने उक्त कोरोना बीमामा, बीमाको समय अवधी भने एक बर्ष वर्षको हुनेछ ।दाहालले नेपाल कोरोनाको उच्च जोखिम क्षेत्रमा परेको हुँदा सबै नेपालीले समयमै बीमा गरी आफु सुरक्षित रहन समेत आग्रह गरेका छन ।क्याटेगोरी : समाचार, स्वास्थ्यट्याग : #breaking, #Insurance तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप