गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सिमा अतिक्रमणको विरोधमा विवेकशील नेपाली कतारको फोटो प्रदर्शन सिमा अतिक्रमणको विरोधमा विवेकशील नेपाली कतारको फोटो प्रदर्शन दीप संञ्चार जेठ १, २०७७ गते ०:२६ मा प्रकाशित दोहा – विवेकशील नेपाली कतारले नेपालको भूमिमा भारतले हस्तक्षेप गरी मानसरोवर सम्म जोड्ने सडक भारतले एकतर्फी निर्णय गरी निर्माण गरेको विषयलाई लिएर आज विभिन्न नारा सहितको फोटो प्रदर्शन गरेको छ lविवेकशील नेपालीका देश तथा विदेशमा रहेका सदस्यहरुले नेपाल सरकार लाई मिचिएको भूमि फिर्ता गर्न माग गर्दै विरोध गरेका छन् l नेपाल सरकारले लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गर्न नसकेको आरोप विवेकशील नेपालीले लगाएको छ l विवेकशील नेपालीले आफ्नो लोगो सहितको नेपालको नक्सा प्रकाशित गरेर सरकारको ध्यानाकर्षण गराएको हो lमाईतिघर मण्डलामा भौतिक दूरी कायम गर्दै नेपालको भूमि फिर्ता गर्न विरोध गर्दैगर्दा पक्राउ परेकी विवेकशील नेपाली दलकी केन्द्रिय नेतृत्व रञ्जु दर्शनासहित दर्जन विवेकशील नेपालीका कार्यकर्ता अहिले रिहा भएको खबर विवेकशील नेपाली दल प्रबासका नेता सुरेश भट्ट आश्रिनले जानकरी दिएका छन् lसुरेश भट्ट आश्रिन, नेता विवेकशील नेपालीविवेकशील नेपाली दलले आफ्नो विज्ञप्ति माग गरे अनुसारको काम सरकारले नगरे थप आञदोलन पनि गर्न सक्ने आजको घटनाक्रमले देखाएको नेता आश्रिनले बताए।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप