गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना अपडेट : भारतमा मृत्यु हुनेको संख्या १४९ पुग्यो, आज सम्म ५२७४ जना संक्रमित कोरोना अपडेट : भारतमा मृत्यु हुनेको संख्या १४९ पुग्यो, आज सम्म ५२७४ जना संक्रमित दीप संञ्चार चैत्र २६, २०७६ गते २२:४८ मा प्रकाशित एजेन्सी – भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ । बुधबार सम्म भारतमा संक्रमित हुनेहरुको संख्या ५ हजार २ सय ७४ पुगेको छ स्वास्थ्य मन्त्रालयले जनाएको छ ।अहिले सम्म ४ सय १० जनाले पूर्ण स्वास्थ्य लाभ गरेका छन्। बुधबार मात्र सबैभन्दा बढी महाराष्ट्रमा १ सय १७ जना नयाँ संक्रमित देखिएका छन् । यो सहित महाराष्ट्रमा संक्रमित हुनेहरुको संख्या ११ सय ३५ पुगेको छ भने मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ ।बुधबारनै आन्ध्र प्रदेशमा ३४, राजस्थानमा २० र मध्यप्रदेशमा २२ जनामा संक्रमित भएको पुष्टि भएको हो । अहिलेसम्म महाराष्ट्रपछि तमिलनाडु, दिल्ली, मध्यप्रदेश, केरला, आन्ध्र प्रदेश, तेलंगाना, राजस्थान, उत्तरप्रदेश लगायतका राज्यहरुमा संक्रमित र मृत्यु हुनेहरुको संख्या धेरै देखिएको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट