गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना अपडेट : युएईमा थप एकको मृत्यु, थप २८३ जना नयाँ संक्रमित, अहिले सम्म संक्रमितको संख्या २३५९ पुग्यो कोरोना अपडेट : युएईमा थप एकको मृत्यु, थप २८३ जना नयाँ संक्रमित, अहिले सम्म संक्रमितको संख्या २३५९ पुग्यो सुर्य बहादुर खवास चैत्र २६, २०७६ गते ३:०९ मा प्रकाशित युएई – युएईमा मंगलवार २ सय ८३ जना नयाँ कोरोना भाईरस (कोभिड–१९) संक्रमित भेटिएको युएइ सरकारको आधिकारिक ट्विट मार्फत जानकारी दिईएको छ।यो सँगै युएईमा संक्रमितको संख्या २ हजार ३ सय ५९ पुगेको छ। त्यस्तै मंगलबारनै कोराना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ। यो सँगै युएईमा मृत्यु हुनेको संख्या १२ पुगेको छ।यसै गरि आज १९ जनाले स्वास्थ्य लाभ गरेका छ्न ।यो सँगै स्वास्थ्य लाभ गर्नेको संख्या १ सय ८६ पुगेको छ ।हाल सम्म यूएईमा कोरोना भाइरस (कोभिड-१९) बाट ११ जना नेपालीहरु संक्रमित भैसकेका छन् । ११ जना संक्रमित मध्ये २ जना उपचार पछि निको भैसकेको र बाँकी ९ जना सामान्य स्थितिमा उपचार भैरहेको युएई स्थित नेपाली दूतावासले जनाएको छ ।गत शुक्रबार देवदह बुटवलकी एक जना घरेलु कामदार काम गर्ने घर मै मृत्यु भएको र कोरोना कै कारणले मृत्यु भन्ने स्थानीय प्रहरी रिपोर्ट आए पनि दूतावासले पुष्टि गरेको छैन ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट