गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना अपडेट : यूएइमा संक्रमितको संख्या १५०५ पुग्यो, आज मात्र थप २४१ जना संक्रमित, कोरोना अपडेट : यूएइमा संक्रमितको संख्या १५०५ पुग्यो, आज मात्र थप २४१ जना संक्रमित, सुर्य बहादुर खवास चैत्र २३, २०७६ गते १:४१ मा प्रकाशित युएई – विश्वभरी महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) बाट थप २४१ नयाँ संक्रमित फेला परेको पुष्टि भएको छ । युएइ सरकारको आधिकारिक ट्विटमार्फत डा. अल होसनीलाई उदृत गर्दै उक्त जानकारी दिईएको हो। यो संगै युएईमा भाइरस संक्रमितको संख्या १५ सय ५ पुगेको पुगेको छ ।त्यस्तै आज स्वास्थ्य लाभ गर्ने १७ जना सहित अहिले सम्म १२५ जनाले पुर्ण स्वास्थ्य लाभ गरि भएर घर फर्केका छन् । यसैगरी आज अरवी मुलका ५३ वर्षिय १ जनाको मृत्यु सँगै कोरोनाको संक्रमणबट मृत्यु हुनेको संख्या १० पुगेको छ ।युएई सरकारले गत बिहीवारबाट घोषणा गरेको देश भर सार्वजनिक सार्वजनिक सवारी साधन, सार्वजनिक स्थान तथा सडकहरू कीटाणुरहित गर्न राष्ट्रिय कार्यक्रमलाई युएईको दुबई इमिरेट्समा आगामी २ हप्ताकोलागी २४ घण्टा निरन्तरता दिने भएको छ ।उक्त समयमा अत्यावश्यक काम बाहेक हिंडडुल गर्न अपिल गरेको छ । सार्वजनी सवारीमा बस र ट्याक्सी संचालन भएपनी मेट्रो ट्रेनलाई भने पूर्णरुपले बन्द गरेको छ । खाद्य रिटेल आउटलेटहरू जस्तै संघ सहकारी स्टोरहरू र सुपरमार्केटहरू, साथ साथै फार्मेसीहरू र खाना र औषधि वितरणहरूलाई सामान्य रूपमा सञ्चालन गर्न अनुमति दिएको छ ।यसै गरि पानी र विद्युत क्षेत्र, पेट्रोल र ग्यास स्टेशनहरू, दूरसञ्चार, मिडिया, एयरपोर्टहरु, एयरलाइन्सहरू, पोर्टहरू, शिपिंग, सीमा शुल्क र सीमा क्रसिंग तथा सार्वजनिक र निजी सुरक्षा सेवाहरूलाई समेत संचालन असर नगर्ने जनाएको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप