गृहपृष्ठ ∕ ग्लोबल ∕ कोरोना अपडेट : कतारमा १०७५ जना संक्रमति, आज मात्र १२६ जना संक्रमित भएको पुष्टि कोरोना अपडेट : कतारमा १०७५ जना संक्रमति, आज मात्र १२६ जना संक्रमित भएको पुष्टि दीप संञ्चार चैत्र २१, २०७६ गते २३:३९ मा प्रकाशित दोहा – कतारमा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड-१९) बाट आज थप १२६ जना संक्रमित भएको पुष्टि भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या १ हजार ७५ जना पुगेको छ । भने अहिले सम्म ३ जनाको मृत्यू भएको छ।त्यस्तै आज मात्र २१ जना पूर्ण निको भएका छन्। यो संगै अहिले सम्म पूर्ण निको भएर घर फर्कनेको संख्या ९३ जना पुगेको छ । आज सम्म २८ हजार ४ सय १३ जनाको जाँच भएको छ । संकास्मत लक्षण देखिएका विरामीहरुलाई निकै चनाखो र अभियान नै चालेर दिनहुँ परिक्षण गरिएको छ।कोरोना भईरस न्यूनीकरण गर्नको लागि कतार सरकारले विभिन्न भाषामा हरेक दिन सूचना प्रकाशन प्रशारण तथा माईकिङ्ग गरेर सबैलाई सचेत पारिरहेको छ।खाद्यान्न लगायतको समस्या समाधानको लागि कतार च्यारिटी मार्फत नेपाली समुदायलाई गैर आवासीय नेपाली संघ, नेपाली व्यवसायी संघ लगाएतका सस्थाहरु निरन्तर लागि रहेका छन्। अहिले सम्म कुनै पनि नेपाली समस्यामा परेका छैनन्।कुनै समस्या परे तत्काल खबर गर्न उक्त संघहरुले आह्वान गरेका छन्। जसका लागि संघको फेसबुकमा वा सम्बन्धित संघमा फोन वा म्यासेज गर्न सकिने छ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप