गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ यूएइमा कोरोनाबाट ८१४ जना संक्रमित, आज थप १५० जना संक्रमित पुष्टि यूएइमा कोरोनाबाट ८१४ जना संक्रमित, आज थप १५० जना संक्रमित पुष्टि सुर्य बहादुर खवास चैत्र २०, २०७६ गते १:४५ मा प्रकाशित युएई – युएइमामा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड-१९) आज १५० जना नयाँ संक्रमित भेटिएको पुष्टि भएको युएइ सरकारको आधिकारिक ट्विटमार्फत जानकारी दिएको छ ।यो संगै युएईमा भाइरस संक्रमितको संख्या ८ सय १४ पुगेको छ । त्यस्तै अहिले सम्म ६१ जना निको भएर घर फर्केका छन् । यसैगरी आज २ जनाको मृत्यु सँगै कोरोनाको संक्रमणबट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।युएई सरकारले गत बिहीवारबाट घोषणा गरेको देश भर सार्वजनिक सार्वजनिक सवारी साधन, सार्वजनिक स्थान तथा सडकहरू कीटाणुरहित गर्न राष्ट्रिय कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।हरेक दिन राती ८ बजे देखि बिहान ६ बजे सम्म संचालन हुने यो अभियान आगामी आईतवार बिहान ६ बजे सम्म संचालन हुनेछ ।उक्त राष्ट्रव्यापी अभियानको समयमा अत्यावश्यक काम बाहेक हिंडडुल गर्न तथा सार्वजनिक यातायात बन्द हुनेछ ।बिहान ६ बजे देखि बेलुकी ८ बजे सम्म को समयमा हिंडडुल गर्न तथा नियमित कार्य गर्न कुनै बन्देज रहेको छैन ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप