गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएई सरकारले सार्वजनिक स्थल किटाणुरहि गर्दै: उक्त अवधिमा सर्वसाधारणलाई घर भित्रै रहन आग्रह युएई सरकारले सार्वजनिक स्थल किटाणुरहि गर्दै: उक्त अवधिमा सर्वसाधारणलाई घर भित्रै रहन आग्रह सुर्य बहादुर खवास चैत्र १९, २०७६ गते २१:४८ मा प्रकाशित युएई – कोरोना भाइरस को बढ्दो प्रकोपलाई न्यूनीकरण गर्न युएई सरकारले देश भर सार्वजनिक सवारी साधन, सार्वजनिक स्थान तथा सडकहरू कीटाणुरहित (स्टेरिलाईजेशन) गर्न राष्ट्रिय कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ ।यो अभियान आज २६ मार्च बिहिवार साँझ ८ बजे देखि २९ मार्च आईतवार बिहान ६ बजे सम्म संचालन हुने सरकारको आधिकारिक ट्विट मार्फत जानकारी दिएको छ ।उक्त राष्ट्रव्यापी अभियानको समयमा दुबई मेट्रो सहित सार्वजनिक यातायातको संचालनमा रोक लगाईनेछ । उक्त अवधिमा अत्यावश्यक औषधि र खाद्यन्न किन्न बाहेक अन्य कामकालागी घरबाट बाहिर ननिस्कन सरकारले अपिल गरेको छ । यदि यस सुचनालाई कसैले उल्लंघन गरे जेल सजाय र जरिवाना समेत हुने जनाएकोछ ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप