गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा कोरोनाबट १ को मृत्यू, ५९० संक्रमित, आज मात्र २८ जना संक्रमित भेटिए कतारमा कोरोनाबट १ को मृत्यू, ५९० संक्रमित, आज मात्र २८ जना संक्रमित भेटिए दीप संञ्चार चैत्र १६, २०७६ गते ०:३६ मा प्रकाशित दोहा – कतारमा कोरोना भाइरस (कोभिड-१९) बाट शनिवार १ जनाको मृत्यु भएको छ। भने थप नयाँ २८ जना संक्रमित भेटिएका छन् । कोरोना भाइरस बाट कतारमा पहिलो बिरामीको मृत्यु भएको हो । ५७ वर्षीय एक बंगलादेशी नागरिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।शनिवार सम्म कतारमा ५ सय ९० जनालाई कोरोना संक्रमित भएको छ। सबैको स्वास्थ्य उपचार भैई रहेको छ भने ४३ जना विरामी पूर्ण निको भएर घर फर्किएका छन्। अहिले सम्म १६ हजार ५ सय ८२ जना को परिक्षण भएको छ।कतार सरकारले गत शुक्रबार देखि लागु हुने गरि यस अघि खुल्न दिएका सम्पूर्ण पसलहरु बन्द गराएको छ भने साना सुपरमार्केटहरु बेलुकी ७ बजे देखि बन्द गर्न निर्देशन दिएको छ। कोरोना संक्रमित भएको लुकाएमा तथा यस विषम परिस्थितिमा जारी भएका सूचना उलंघन गरेमा कडा कानुनि कारबाही गरिने बताएको छ ।कतार सरकारले सबै अप्रवाशिलाई सहजता होस् भनेर विभिन्न भाषामा थुप्रै सुचनामुलक र संदेश मुलक जानकारीहरु प्रचार प्रसार गरि नै रहेको छ भने कोरोना स्वास्थ्य सम्बन्धि कुनै पनि जानकारी चाहिएमा तुरुन्त १६००० मा कल गर्न भनेको छ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै