गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा पुग्यो ५६२ कोरोना संक्रमित, आज थप १३ जना, आज देखि थप नयाँ कदम कतारमा पुग्यो ५६२ कोरोना संक्रमित, आज थप १३ जना, आज देखि थप नयाँ कदम दीप संञ्चार चैत्र १४, २०७६ गते २३:४२ मा प्रकाशित दोहा – कतारमा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड-१९) बाट आज थप १३ जना संक्रमित भएको पुष्टि भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५ सय ६२ पुगेको छ । त्यस्तै अहिले सम्म ४३ जना निको भएर घर फर्केका छन् । आज सम्म १४ हजार ८ सय ४५ को जाँच भएको छ ।आज देखिएका नयाँ संक्रमितहरु अधिकांश बाहिर बाट कतार ल्याइएको संक्रमितहरु रहेका छन्। सबै संक्रमितहरुलाई क्वारेन्टाइनमा राखिएको छ र आवश्यक चिकित्सा स्याहार नियित गरिदै छ।कोरोना न्यूनीकरण गर्न को लागि कतार सरकारले आजै देखि लागु हुने गरि थप नयाँ कदम चालेको छ।कोरोना भाइरस रोकथामका लागि पत्रकार सम्मेलन बाट गरिएको निर्णयहरु जस्ता त्यस्तै :भाइरस लागेका बिरामी लुकाए कानून बमोजिम कारबाही हुने । अमिर शेख तामिम बिन हामाद अल थानीले जारी गरेेेको यस २०२० को कानून नम्बर ९ उल्लङ्घन गरे तीन वर्ष जेल सजाय वा दुई लाख रियाल अथवा दुवै हुन सक्नेछ ।यसअघि खुल्न दिईएका पसलहरु बेलुका ७ बजे भित्र बन्द गरिसक्नुपर्ने ।क्याफे, ट्युशन सेन्टर, मनोरन्जन सेवा केन्द्र, विवाह तथा ईभेन्ट आयोजना पसल लगायतका हाललाई अनावश्यक पसलहरु भोलि बाट बन्द गरिने ।कतार आगमन भिषामा आएर अलपत्र परेकालाई एक महिना भिसाको म्याद बढाईने । भिसा मन्त्रालयको वेबसाईट वा मेट्राश २ एप बाट बढाउन सकिने ।मोबाइल एप बाट घर पैसा पठाउदा शुल्क नलाग्ने ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल