गृहपृष्ठ ∕ प्रदेश खबर ∕ सुदूरपश्चिम प्रदेश ∕ धनगढीमा भेटिए एक कोरोना संक्रमित, नेपालमा आजसम्म ४ को पुष्टि धनगढीमा भेटिए एक कोरोना संक्रमित, नेपालमा आजसम्म ४ को पुष्टि दीप संञ्चार चैत्र १४, २०७६ गते १९:४२ मा प्रकाशित काठमाडौंं – कोरोना भाइरसबाट थप एक नेपाली संक्रमित भएका छन् ।धनगढीमा एक व्यक्तिमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो । यससँगै उनी नेपालमा कोरोना संक्रमण हुने चौथो व्यक्ति हुन् ।हिजो आठवटा स्याम्पल आएकोमा त्यसमध्ये एक जनाको पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।संक्रमित व्यक्ति दुबईबाट फर्किएको र उनको प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।क्याटेगोरी : सुदूरपश्चिम प्रदेशट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदासुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकारनिर्वाचित भैसकेपछि ५ वर्ष अघिदेखि अधुरा रहेका कामलाई पूर्णता दिनेछु… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै