गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा कोरोना संक्रमितको संख्या ५३७ पुग्यो, आज देखि देशभरका मनि एक्सचेन्ज बन्द कतारमा कोरोना संक्रमितको संख्या ५३७ पुग्यो, आज देखि देशभरका मनि एक्सचेन्ज बन्द दीप संञ्चार चैत्र १३, २०७६ गते ११:२३ मा प्रकाशित दोहा – विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड -१९ ) को प्रभाव कतारमा केहि न्यूनीकरण भए पनि हरेक दिन नयाँ संक्रमित भेटिने क्रम जारि नै रहेको छ। बुधबार मात्र थप ११ जनामा कोरोना भाइरस देखिएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५३७ पुगेको छ ।कतार स्थित स्वास्थ्य मन्त्रालयले जनाए अनुसार अहिले सम्म चिन्ताजन र मृत्यू को संख्या सुन्य रहेको छ । अहिले सम्म ४१ जना निको भएर घर फर्केका छन् । बुधबार सम्म संकास्त्मक १२ हजार २ सय ५८ को जाँच भएको छ भने निकै सावधानीका साथ देशै भर लक डाउन जस्तै गरि राखिएको छ।आजदेखि देश भरका पैसा पठाउने स्थान बन्द: कतार सरकारले दिन दिनानुदिन संक्रमित को संख्या थपिने क्रम जारि रहेको हुँदा आज बाट देशभरका मनि एक्सचेन्ज (पैसा पठाउने स्थान) बन्द गर्ने निर्णया गरेको छ। तर मोबाइल बैंकिङ (अनलाइन) सेवा भने खुला नै रहनेछ ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट