गृहपृष्ठ ∕ ग्लोबल ∕ कोरोना भाइरस संक्रमित नर्सले अरुलाई सर्ने डरले गरिन आत्महत्या कोरोना भाइरस संक्रमित नर्सले अरुलाई सर्ने डरले गरिन आत्महत्या दीप संञ्चार चैत्र १३, २०७६ गते ८:२२ मा प्रकाशित इटाली – कोरोना भाइरसले निकै भयभीत क्षेत्र इटालीमा संक्रमितहरुको उपचारमा खटिएकी नर्सले आफुलाई समेत संक्रमण भएको थाहा भएपछि आत्महत्या गरेकी छिन् ।डेली मेलले जनाए अनुसार ३४ वर्षीया नर्स डेनिला ट्रेज्जीले कोरोनाको सवैभन्दा प्रभावित क्षेत्र लोम्वार्दीमा अग्रपंक्तिमा रहेर संक्रमितहरुको उपचार गरेकी थिइन ।कोरोनाभाइरसबाट संक्रमितहरुको उपचार गर्दागर्दै म आफै संक्रमित भएकोले अब अरु मानिसहरूलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता म मा छैन। त्यसैले अरु धेरैको जीवन बचाउनको लागि आफ्नो जीवन अन्त्य गर्ने निर्णय गरे, उनले सुसाइड नोटमा भनेकी छिन् ।नर्सहरुको महासंघ इटालीले मृतक डेनिला ट्रेज्जी कोरोनावाट सबैभन्दा बढी प्रभावित लोम्बार्डी क्षेत्रमा अग्रसर भएको तर उनको आत्महत्याको खबरले सबै चिकित्सकहरु र सिंगो मुलुक स्तब्ध भएको जनाएको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट