गृहपृष्ठ ∕ ग्लोबल ∕ युएईका नेपालीलाई संयमित हुन राजदूत ढकालकाे अनुरोध युएईका नेपालीलाई संयमित हुन राजदूत ढकालकाे अनुरोध सुर्य बहादुर खवास चैत्र १०, २०७६ गते १०:५० मा प्रकाशित युएई – कोरोना भाईरसका कारण युएई सरकारले नेपालिहरुलाई सामुहिक रूपमा नेपाल फर्काउदै भन्ने समाचार केही अनलाईनमा प्रकासित भए पश्चात नेपाली दुतावसले शनिवार एक प्रेस विज्ञप्ती सार्बजनिक गर्दै समाचारको खण्डन गरेको छ ।अन्य खाडी मुलुकको तुलनामा युएइमा कोरोना भाइरसको प्रभाव कम देखिएको बताउदौ कोरोना भाइरसको फैलावटका कारण चिन्तित रहेका नेपालीहरुलाई महामहिम राजदूत कृष्णप्रसाद ढकालले संयमित हुन अनुरोध गरेका छन् ।राजदुत ढकालले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि युएइ सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरू प्रभावकारी र उदाहरणीय रहेको प्रष्ट पार्दै युएइ सरकारले जारी गरेका सूचना अनुरूप आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिनहुन, भीडभाडबाट सकेसम्म टाढै बस्नहुन र स्वस्थ आहारविहारमा जोड दिएकाछन ।अहिलेसम्म युएईमा कोरोनाबाट संक्रमितहरुको उपचार पनि उच्चस्तरीय, गुणस्तरीय र प्रभावकारी रूपमा भइरहेको बताउँदै राजदूत ढकालले वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका सबै नेपालीहरुलाई जहाँ भए पनि उच्च मनोबलका साथ रहन र यससम्बन्धी कुनै जिज्ञासा वा समस्या भएमा युएइ सरकारका सम्बन्धित निकायहरू र नेपाली राजदूतावास, अबुधाबीमा सम्पर्क राख्न पनि राजदूत ढकालले अनुरोध गरेका छन्।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ