गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली व्यवसायी संघ कतार र नेपाली राजदुतावास विच भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न नेपाली व्यवसायी संघ कतार र नेपाली राजदुतावास विच भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न दीप संञ्चार फागुन ३, २०७६ गते ७:०९ मा प्रकाशित दोहा – नेपाली व्यवसायी संघ कतार र कतार स्थित नेपाली राजदुतावास विच भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।विभिन्न उदेश्यले कतार भित्रिएका र व्यवसायलाई आफ्नो मूख्य श्रोत बनाएका नेपाली व्यवसायीहरुलाई एकताको शुत्रमा बाधेर मर्यादित र सफल व्यवसायी बनाउने उदेश्यले स्थापित यस संघको नयाँ कार्यसमिति (२०२०–२०२४) सदस्यहरुलाई कतार स्थित नेपाली राजदुतावास संग परिचयात्मक भेटघाट तथा समसामयिक अन्तरकृया गराउने यदेश्यले उक्त कार्यक्रम राखिएको हो ।संघको भर्खरै सम्पन्न अधिवेशनबाट निर्विरोध निर्वाचित कार्यसमतिको पहिलो बैठकले मनोनितबाट चयन गर्नु पर्ने २ जना सदस्यहरु तथा सल्लाहकार समिति, संरक्षक, प्रवक्ता र प्रचार प्रसार विभागलाई समेतलाई पूर्णता दिए संगै यो कार्यक्रम आयोजना गरिएको हो ।भेटघाटका क्रममा संघले नेपाली दुतावासमा दुई वर्ष पहिले नै दुतावासमा सुचिकृत गरिएको यस संघको नयाँ कार्यसमितिको नामावली समेत बुझाएको छ । २०२०/२४का लागि चयन भएका नयाँ कार्यसमितिको नामावली बुझ्दै महामहिम राजदु डा. नारदनाथ भारद्वादजले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै समग्र नेपाल र नेपालीको पहिचानका रुपमा रहेका नेपाली व्यवसायीहरुले सधैं मर्यादित, विश्वसनिय र उदाहरणिय काम गर्नेमा विश्वस्त रहेको बताउदै चार वर्षे कार्यकालमा केहि दिर्घकालिन योजना आउनेमा आफू ढुक्क रहेको बताए ।कार्यक्रममा करोडौंको लगानी गरेर व्यवसाय सञ्चालन गर्दा पनि नेपाल सरकारले व्यवसायीलाई पहिचान नगर्दा झन्झटिलो प्रकृया मार्फत श्रम स्वीकृती गर्नु पर्ने व्यवस्था गरेको प्रसंग कोट्याउदै नव निर्वाचित सदयहरुले दु:ख व्यक्त गर्दै दुतावासले यसमा सहजिकरण गरिदिनुहुन आग्रह गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव रमेश भट्टले गरेका थिए ।नेपाली व्यवसायी संघ २०२०–२४ को कार्यसमितिको नामावली:क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति