गृहपृष्ठ ∕ ग्लोबल ∕ चिनले १० दिनमै निर्माण गरेको अस्पतालमा कोरोना संक्रमितहरुको भर्ना शुरु, पहिलो दिनको दृश्य तस्बिरमा चिनले १० दिनमै निर्माण गरेको अस्पतालमा कोरोना संक्रमितहरुको भर्ना शुरु, पहिलो दिनको दृश्य तस्बिरमा दीप संञ्चार माघ २२, २०७६ गते ४:०७ मा प्रकाशित एजेन्सी । चीनले दश दिनमै निर्माण गरेको वुहानको हुओशेन अस्पतालमा कोरोना भाइरसबाट संक्रमित बिरामीहरुलाई भर्ना गर्न थालेको छ ।मंगलबार बिहान ९ बजेर २३ मिनेट जाँदा चीनले कोरोनाभाइरसबाट संक्रमित बिरामीहरूको पहिलो समूहलाई अस्पतालमा भर्ना गरेको हो ।चीनले कोरोनाभाइरस प्रकोपबाट संक्रमित बिरामीहरुका लागि भन्दै १,००० बेड क्षमता भएको अस्पताल १० दिनमै निर्माण गरेको थियो ।Photo: globaltimesक्याटेगोरी : ग्लोबल, स्वास्थ्यट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप