गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ देउखुरी पब्लिक स्कुलको खेलकुद सप्ताह शूरु देउखुरी पब्लिक स्कुलको खेलकुद सप्ताह शूरु प्रिया स्मृती गजमेर माघ १९, २०७६ गते १८:२१ मा प्रकाशित दाङ्ग, देउखुरी पब्लिक स्कुलको खेलकूद सप्ताह शूरु भएको छ । आइवार देखि लमहीमा देउखुरी पब्लिक स्कुलको खेलकूद सप्ताहको एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।अतिरिक्त क्रियाकलापका प्रमुख रामऔतार चौधरीको अध्यक्षता एवं स्कुलका प्रबन्ध निर्देशक भुमान्डप केसीको प्रमुख आतिथ्यतामा समपन्न भएको कार्यक्रममा प्रमुख अतिथि केसीले शिक्षा क्षेत्रमा खेलकूद्को महत्व तथा देउखुरी पब्लिक स्कुल यस ठाउमा पृथक ढंगले अगाडी बढिरहेको जानकारी दिए ।खेलकूद सप्ताहा उद्घाटन पूर्व स्कुलले रास्ट्र तथा सदनका विभिन्न झन्डा सहित बजार परिक्रमा गरेको थियो ।एक हप्ता सम्म चल्ने खेलकुद प्रतियोगितामा विभिन्न खेलहरु समाबेस गरिएको छ । कार्यक्रमको सहजिकरण स्कुलका सह–प्रधानाध्यापक मोहनलाल घिमिरेले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न