गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ थारु परिकारको पर्वद्धन गर्न फुड फेस्टिबल थारु परिकारको पर्वद्धन गर्न फुड फेस्टिबल प्रिया स्मृती गजमेर माघ ३, २०७६ गते १५:४९ मा प्रकाशित दाङ्ग, गोरखा मोडेल सेकेन्डरी स्कुल लमही दाङले बिधालय परिसरमा आईएस्सी अवार्ड अन्र्तगत एक दिने ‘ फुड फेस्टिबल तथा सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।स्थानीय थारु समुदायको परिकारलाई पर्वद्धन गर्ने, कक्षा ४ र ५ का विद्यार्थीले बीस प्रतिसत लोकल थारु समुदायको परिकारलाई पर्वद्धन गर्ने त्यस्तै कक्षा ७ र ८ का विद्यार्थीले पेशा ब्यबसायको प्रयोगात्मक कार्य अन्तर्गत सिकेको सीप र ज्ञानलाई ब्यबहारमा लागू गर्नका लागि प्रेरित गर्ने मुख्य उद्देश्य रहेको छ ।अन्तराष्ट्रिय स्कुल कार्यक्रम अन्र्तगत बिधालयले आज बिधालय परिसरमा बिधार्थीहरुलाई प्रयोगात्मक रुपमा विद्यार्थीले आफै बनाएका थारु परिकार ढिक्री , खरियाका साथै आलु परौठा, पकौडी लगाएतका खाद्द्य परिकार प्रर्दशनीमा राखिएको थियो । त्यसैगरि बिधार्थीहरुद्धारा निर्मित चित्रकला राख्नुका साथै थारु समुदायको मौलिक नाच र अन्य नाचहरु पनि एक दिने फेस्टिबलमा प्रर्दशन गरिएको थियो ।कार्यत्रक्रममा लमही नगरपालिकाका शिक्षा शाखाका प्रमुख रबिन्द्र क्षेत्रीले प्रयोगात्मक शिक्षाले बिधार्थीहरुमा ज्ञान सगै सिपको बिकाश हुने बताए । कार्यक्रममा नेपाल पत्रकार महासँघ दाङका उपाध्यक्ष लिला शाहले सैद्धान्तिक ज्ञान सँगै प्रयोगात्मक शिक्षाले बिधार्थीहरु ज्ञान, सिप र क्षमताको थप बिकाश हुने बताईन ।बिधालयको स्थानिय पाठ्यक्रम अनुसार २० प्रतिशतको पाठ्यक्रम अन्र्तगत बिधालयले सो कार्यक्रमको आयोजना गरेको हो । खिम बहादुर शाह माध्यमिक बिद्यालय कोलही र गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीको संयुक्त आयोजनामा गरिएर्को वेस्ट क्यान बि द बेस्ट” भन्ने शिर्षकको परियोजना अन्तर्गत विद्यार्थीले बनाएका खेर गएका प्लास्टिक र कागज बाट बनाईएका विभिन्न सामाग्री प्रदर्सनी गरिएको थियो ।बिद्यालयका प्रिन्सिपल लोकमान रिजालको अध्यक्षता एअबम लमही नगरपालिकाका शिक्षा प्रमुख रबिन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सचालन आईएस्सी कार्डिनेटर द्रोण पोख्रेलले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप