गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको लमहीमा स्वच्छता (वास) समितिको बैठक दाङ्गको लमहीमा स्वच्छता (वास) समितिको बैठक प्रिया स्मृती गजमेर पुस २४, २०७६ गते १२:४९ मा प्रकाशित दाङ्ग, स्थानिय तहस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता (वास) समितिको बैठक बुधवार दाङ्गको लमहीमा सम्पन्न भएको छ ।लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले स्थानियतह खानेपानी, सरसफाई तथा स्वच्छता समितिलाइ पूर्णता दिने सम्बन्धमा सुरक्षा निकाय तथा गैर सहकारी संस्थालाइ मनोनयन गरी समितिलाई पूर्णता दिने निर्णय गरिएको हो ।यस्तै बैठकले खानेपानी सरसफाई तथा स्वच्छता (वास) योजना कार्यलाइ प्रभावकारी रुपमा अगाडि बढाउन लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेल्वासे, प्रवक्ता बिमबहादुर केसी, वडाध्यक्ष सुवास न्यौपाने, गणेशमान चौधरी, वडा प्रहरी कार्यालय लमहीका बिष्णु बहादुर केसी र देउखुरी सामुदायिक सेवा केन्द्र लमहीको कार्यदल गठन गर्ने निर्णय गरिएको लमही नगरपालिकाका वास संयोजक गोपाल विकले जानकारी दिए ।क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तियस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप